परिवार नियोजन सचेतना सम्वन्धी सडक नाटक प्रदर्शन

विकल्प न्यूज/बेनी फागुन १० गते । म्याग्दीको वेनी नगरपालिका—८ क्याम्पस चोकमा परिवार नियोजनको सचेतना जगाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ । युएसएआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल र सिफो टु को आयोजना तथा धौलागिरी नाट्य समुहका कलाकारहरुको प्रस्तुतीमा नाटक देखाईएको हो । परिवार नियोजनका अस्थायी साधानहरुको प्रयोग गर्ने तरिका तथा त्यसका फाईदाहरुको वारेमा नाटकमा … Continue reading परिवार नियोजन सचेतना सम्वन्धी सडक नाटक प्रदर्शन